“खुसी आँसुले लैदीयो”े म्युजीक भिडीयोको बिमोचन

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ पुष । म्याग्दीकी नवगायीका बिमला श्रेष्ठको लोक दोहोरी गीत र म्युजीक भिडीयोको शुक्रबार बेनीमा बिमोचन गरिएको छ । प्रथम धौलागिरी लोकतारा शक्ति छिनाल र गायीका श्रेष्ठको स्वर रहेको “खुसी आँसुले लैदीयो”को हातेमालो साहित्य प्रतिष्ठानको आयोजना गरेको कार्यक्रममा अग्रज सर्जक दिपक कार्की बिखर्चीले बिमोचन गर्नुभएको हो । बेनीको क्रियटिभ मिडीया प्रोडक्सनले … Continue reading “खुसी आँसुले लैदीयो”े म्युजीक भिडीयोको बिमोचन